logo
नेपाल सरकार
सहरी विकास मन्त्रालय

काठमाडौं उपत्यका विकास प्राधिकरण

विकसित घडेरी जग्गा बिक्रीकाे वोलपत्र आव्हान सम्बन्धी सार्वजानिक सूचना (२०८०-०६-१८) विकसित घडेरी जग्गा बिक्रीकाे वोलपत्र आव्हान सम्बन्धी सूचना काठमाडौं उपत्यका विकास प्राधिकरणको मिति २०८०/०५/०१ को निर्णयानुसारको सरुवा नामावली काठमाडौं उपत्यका विकास प्राधिकरणको मिति २०८०/०५/०१ को निर्णयानुसारको सरुवा नामावली बोलपत्र छौट गर्ने आशयको सूचना चमेना गृह सञ्चालन सम्बन्धी ७ दिने शिलबन्दी दरभाउपत्र सम्बन्धी विस्तृत सूचना ९०% काम सकिदा यस्तो देखियो धोबीखोला करिडोर, बाँकी काम धमाधम हुदै स्थानीय तहसँग सहकार्य गरेर मात्रै बाहिरी चक्रपथ निर्माण गर्छाैं :प्राधिकरण उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा ढकाल नियुक्त का.उ.वि.प्रा_लिखित परिक्षाको नतिजा

हाम्रो बारेमा

विश्वकै रमणीय शहर मध्ये मानिने नेपालकाे  राजधानी काठमाडौं उपत्यका सम्भावना र चुनौति दुवै बोकेको सहर हो । रमणीय हिमालका शृंखलाहरु, हरियाली वनजंगल, प्राकृतिक सुन्दरतासँगै विश्व सम्पदा सुचीमा सूचिकृत नेपालका १० सम्पदा मध्ये याे उपत्यकामा ७ सम्पदाहरू रहेका छन् । राजधानी भएकाे कारण सेवा सुविधाहरू र राेजगारीकाे अवसर भएका कारण यहाँको जनसंख्या दिनानुदिन तीव्र गतिमा वृद्धि भएको अवस्था देखिन्छ । जनसंख्या वृद्धिले विभिन्न किसिमका प्राकृतिक स्रोत साधनको अत्याधिक दोहन हुनुका साथै विभिन्न किसिमका प्रदुषण बढी धार्मिक, सांस्कृतिक, पुरातात्विक सम्पदामा पनि ह्रास आउने, प्राकृतिक प्रकोप बढ्ने जस्ता समस्या आउने, मानिसको सामान्य जीवनयापन गर्न कठिन लगायतका रोग र भोकले मानव समुदायमा जटिल समस्या सिर्जना हुन्छ । जति काठमाडौं उपत्यका सुन्दर थियो । 

काठमाडौं उपत्यकालाई सुन्दर, शान्त, रमणिय, पर्यटकीय, हरियाली र व्यापारिक केन्द्र बनाई दिगो विकास र भद्रगोल विकास प्रक्रियालाई सहज, सरल र व्यवस्थित तरिकाले बस्ती विकास गरी बस्न योग्य काठमाडौं उपत्यका बनाउने पवित्र उद्देश्य बाेकी काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ अनुसार २०६९ वैशाख १ गते काठमाडौं उपत्यका विकास प्राधिकरणको स्थापना भएको हो । काठमाडौं उपत्यकाको दिगो विकासका लागि प्रयास, फोहरमैला फालेर अति कुरुप भएका सहर भित्रका खुला चौरहरुलाई व्यवस्थित बनाउने, जनताको स्वास्थ्य सुविधा एवं आर्थिक हित कायम राख्ने लगायतका मुलभूत विषयवस्तुलाई ध्यानमा राखि ५० वर्षे दुरदृष्टि र परिदृश्य, २० वर्षे रणनीति तथा कार्य नीतिको योजना बनाई काम गरिरहेको छ ।

प्राधिकरणले काठमाडौं उपत्यकाकाे गुरूयाेजना तथा भौतिक योजना बनाउने, ल्याण्ड पुलिङ गर्ने, ढल तथा फोहरमैला व्यवस्थापन गर्ने, हरियाली पार्क निर्माण, खानेपानी व्यवस्थापन गर्ने, सार्वजनिक जग्गाको सदुपयोग, संरक्षण र उपयोग गर्ने, विभिन्न आयोजनाहरु सञ्चालन गरी सम्पन्न गरेको, केही आयोजना बन्दै गरेको र केहि आयोजना निर्माण गर्ने कार्य गरिरहेकाे छ।

sps
सीता गुरुङ

माननीय शहरी विकास मन्त्री

प्राधिकरणका पदाधिकारीहरू

sps
जानुका ढकाल

विकास आयुक्त

sps
नवराज प्याकुरेल

नायव विकास आयुक्त

sps
प्रकाश अर्याल

जिल्ला आयुक्त काठमाडौं

sps
कृष्ण कुमार महर्जन

जिल्ला आयुक्त भक्तपुर

sps
सफल श्रेष्ठ

जिल्ला आयुक्त ललितपुर

घटना तथा समाचार


 
 

दस्तावेज/फारामहरू

हाम्रो ग्यालेरी

सबै हेर्नुहोस्
diyarbak覺r escort Backlink is good!