logo
Government of Nepal
Ministry of Urban Development

Kathmandu Valley Development Authority

सम्पति तथा मालसामान लिलाम बढाबढको सूचना आर्थिक वर्ष २०८१/८२ को वार्षिक विकास कार्यक्रम Dhobikhola Corridor and Kapan-Budhanilkantha Flood Control Project's Request for Proposals क्यान्टिन संचालन सम्बन्धी सिलबन्दी दरभाउ रद्ध गरिएको सूचना | विकसित घडेरी जग्गा बिक्रीकाे वोलपत्र आव्हान सम्बन्धी सार्वजानिक सूचना (२०८०-०६-१८) विकसित घडेरी जग्गा बिक्रीकाे वोलपत्र आव्हान सम्बन्धी सूचना अर्बन इकोसिस्टम बेस्ट एडप्सन कार्यक्रम सुरु ९०% काम सकिदा यस्तो देखियो धोबीखोला करिडोर, बाँकी काम धमाधम हुदै स्थानीय तहसँग सहकार्य गरेर मात्रै बाहिरी चक्रपथ निर्माण गर्छाैं :प्राधिकरण उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा ढकाल नियुक्त का.उ.वि.प्रा_लिखित परिक्षाको नतिजा

About Us

विश्वकै रमणीय शहर मध्ये मानिने नेपालकाे  राजधानी काठमाडौं सम्भावना र चुनौति बोकेको सहर हो । रमणीय हिमशृंखलाहरु, हरियालीले घेरिएको जस्ता प्राकृतिक सुन्दरतासँगै विश्व सम्पदा सुचीमा सूचिकृत नेपालका १० सम्पदा मध्ये यस उपत्यका भित्र ७ सम्पदाहरू रहेका छन् । काठमाडाैँ सेवा सुविधाहरू र राेजगारीकाे अवसर भएको राजधानी सहर भएकाले यहाँ मानिसहरूकाे आकर्षण बढ्दाे छ जसले कारण यहाँको जनसंख्या दिनानुदिन तीव्र गतिमा वृद्धि भएको देखिन्छ । अव्यवस्थित सहरीकरणसँगैको जनसंख्या वृद्धिले प्राकृतिक स्रोत साधनको अत्यधिक दोहन,  प्रदुषण बढाेत्तरी, धार्मिक तथा सांस्कृतिक सम्पदामा ह्रास, प्राकृतिक प्रकोपमा बृद्वि हुदै गइरहेकाे थियाे। 

काठमाडौं उपत्यकालाई सुन्दर, शान्त, रमणिय, पर्यटकीय, हरियाली सहर बनाई अव्यवस्थित सहरीकरणलाइ व्यवस्थितिकरण गरी  दिगो विकास प्रक्रियाकाे अबलम्बन गरी व्यवस्थित तरिकाले बस्ती विकास गरी बसाेबास योग्य सहर निर्माण गर्ने उद्देश्यका साथ काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ बमाेजिम २०६९ वैशाख १ मा काठमाडौं उपत्यका विकास प्राधिकरणको स्थापना भएको हो । काठमाडौं उपत्यकाको दिगो विकासक, फोहरमैला व्यवस्थापन,  खुला क्षेत्रहरुलाई पार्ककाे रूपमा व्यवस्थितिकरण तथा संरक्षण, जनताको स्वास्थ्य सुविधा एवं आर्थिक हित कायम राख्ने लगायतका मुलभूत विषयवस्तुलाई ध्यानमा राखि ५० वर्षे दुरदृष्टि र परिदृश्य, २० वर्षे रणनीति तथा कार्य नीतिको योजना बनाई काम गरिरहेको छ ।

प्राधिकरणले काठमाडौं उपत्यकाकाे गुरूयाेजना तथा भौतिक योजना बनाउने, जग्गा विकास गर्ने, ढल तथा फोहरमैला व्यवस्थापन गर्ने, हरियाली पार्क निर्माण, खानेपानी व्यवस्थापन, सार्वजनिक जग्गाको सदुपयोग, संरक्षण र उपयोग, विभिन्न अन्य आयोजनाहरु सञ्चालन गरी सम्पन्न गरेको, केही आयोजना संचालनमा गरिरहेकाे छ।

sps
Prakash Man Singh

Hon'ble Deputy Prime Minister and Minister for Urban Development

KVDA Officails

sps
Januka Dhakal

Development Commissioner

sps
Nava Raj Pyakurel

Deputy Development Commissioner

sps
Subash Basnet

Kathmandu District Commissioner

sps
Saphal Shrestha

Bhaktapur District Commissioner

EVENTS & NEWS


 
 

Documents/Forms

Our Gallery

View All
diyarbak覺r escort Server Error
500
Server Error